अनुसूची २३
धार्मिक वन दर्ताको प्रमाणपत्र
(नियम ५५ को उपनियम (२) सँग सम्बन्धित)
धार्मिक वन दर्ताको प्रमाणपत्र
नेपाल सरकार
वन तथा भू–संरक्षण मन्त्रालय
वन विभाग
जिल्ला वन कार्यालय,…………….
……………………………. ।
श्री……………………………….
…………………………………….
…………………………… ।
त्यस निकाय÷समूह÷समुदायलाई वन ऐन, २०४९ र वन नियमावली, २०५१ को अधिनमा रही
देहायको राष्ट्रिय वन यसै साथ संलग्न कार्य योजना बमोजिम व्यवस्थापन गरी सदुपयोग गर्न धार्मिक वनको
रुपमा सुम्पिएको छ ।
धार्मिक वनको विवरणः–
नामः–
चार किल्लाः–
क्षेत्रफलः–
प्रमाणपत्र दिने अधिकृतको
नाम, थरः–
दर्जाः–
दस्तखतः–
मितिः–
द्रष्टव्यः यो प्रमाणपत्र हराएमा, च्यातिएमा, वा नासिएमा अर्को प्रमाणपत्र लिन पच्चीस रुपैयाँ दस्तुर लाग्नेछ ।
वन नियमावली, २०५१
परिच्छेद - १
परिच्छेद - २
नियम ३: कार्य योजना तयार गर्नेनियम ४: कार्यान्वयन तथा मूल्याङ्कननियम ५: कार्य योजनामा संशोधननियम ६: सङ्कलन तथा बिक्री वितरण गर्न नपाईनेनियम ७: इजाजतपत्र लिनु पर्ने र टाँचा लगाउनु पर्ने –नियम ८: वन पैदावार प्राप्त गर्न निवेदन दिनु पर्नेनियम ९: काठ दाउराको बिक्री वितरण सम्बन्धी व्यवस्थानियम १०: खयर काठ (जरा समेत) को बिक्रीनियम ११: जडिबुटीको संङ्कलन तथा बिक्री वितरणनियम १२: संङ्कलन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाउन सक्नेनियम १३: वन पैदावारको निकासी सम्बन्धी व्यवस्थानियम १४: अन्य वन पैदावारको बिक्री वितरणनियम १५: धार्मिक कार्यको निमित्त विना मूल्य काठ दाउरा दिन सकिनेनियम १६: काठ दाउरा सङ्कलन गर्ने तथा निकाल्ने म्यादनियम १७: रुखको छपान गर्ने काठ दाउरा नाप्ने र आयतन निकाल्ने तरिका –नियम १८: बिगो कायम गर्नेनियम १९: चरिचराउको निमित्त इजाजतपत्रनियम २०: वन क्षेत्र उपलब्ध गराउन सकिनेनियम २१: काठको ओसार पसारनियम २२: वन विकास सम्बन्धी व्यवस्थानियम २३: क्षेत्र तोक्न सक्ने
परिच्छेद - ४
नियम २६: सामुदायिक वनको निर्धारणनियम २७: उपभोक्ता समूहको गठन र दर्तानियम २८: सामुदायिक वनको कार्ययोजनानियम २९: सामुदायिक वन सुम्पने प्रकृयानियम ३०: सामुदायिक वनको लगत राख्नेनियम ३१: सामुदायिक वनमा गर्न नहुने कामनियम ३२: वन पैदावारको संकलन तथा बिक्री वितरणनियम ३३: वन पैदावारको रसिद र लगतनियम ३४: टाचाँ दर्ता गर्नु पर्नेनियम ३५: वन पैदावारको ओसार पसारनियम ३६: उपभोक्ता समूहको कोषको संचालननियम ३७: सामुदायिक वन फिर्ता लिनेनियम ३८: सहयोग लिन सक्ने
परिच्छेद - ५
नियम ३९: कबुलियती वन प्रदान गर्ने प्रक्रियानियम ३९क: प्रस्ताव आव्हान गरी कबुलियती वन दिन सकिनेनियम ४०: कबुलियत वन सुम्पने विशेष व्यवस्थानियम ४१: कबुलियती वनको पट्टा र दस्तुरनियम ४२: कबुलियती वनको लगतनियम ४३: कबुलियतको म्याद थप सम्बन्धी व्यवस्थानियम ४४: कबुलियती वनको संरक्षणनियम ४५: कबुलियती वनमा गर्न नहुने कामनियम ४६: हक हस्तान्तरण वा बिक्री गर्न सकिने –नियम ४७: वन पैदावारको उत्पादन तथा उपभोगनियम ४८: कबुलियती वन प्रदान गर्दाका रुखहरुको स्वामित्वनियम ४९: कबुलियती वनको दस्तुरनियम ५०: कबुलियती वनको अवधिनियम ५१: पट्टाको नक्कल दिन सकिनेनियम ५२: मूल्याङ्कननियम ५३: पट्टा खारेज गर्न सक्नेनियम ५४: कार्य योजनामा संशोधन